कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकल दुर्घटनामा मृत्यु

हरिहरसिंह राठौर

धादिङ — पृथ्वीराजमार्गको मलेखु फुर्केखोला पुल नजिकै भएको मोटरसाईकल दुर्घटनामा दोला निवासी ३८ वर्षी शम्भु वस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।

गजुरी वाट मलेखु तर्फ आउदैं गरेको वा ७३ प ४९७६ को मोटरसाईकलमा सवार वस्नेतलाई मलेखु वाट काठमाण्डौं गजुरी तर्फ जादैं गरेको वा ६ ख २७५२ नंवरको ट्रकले ठक्करदिएको थियो । ठक्कर दिने ट्रक तथा चालक लाई गजुरी स्थित ईलाका प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक संन्जय तिमिल्सिनाले वताए ।

 

प्रकाशित : मंसिर २५, २०७४ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?