कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङमा मतगणना जारी, वाम गठबन्धन अगाडि

काठमाडौं — धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छवटा क्षेत्र रहेको धादिङ जिल्लाको सबै क्षेत्रमा बागठबन्धन अगाडि रहेको छ ।

धादिङमा मतगणना जारी, वाम गठबन्धन अगाडि

 

प्रकाशित : मंसिर २२, २०७४ ०२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?