कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापमा श्रेष्ठ विजयी

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापबाट प्रतिनिधिसभामा वाम गठवन्धन तर्फका माओवादी उम्मेदवार श्यामकुमार श्रेष्ठ विजय भएका छन् । श्रेष्ठ विनाविभागीय राज्यमन्त्री हुन् ।

रामेछापमा श्रेष्ठ विजयी

श्रेष्ठ ४२ हजार १ सय १६ मत गरी विजय भएका हुन् । उनका निकटतम नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम)ले ३५ हजार ७ सय ७१ मत प्राप्त गरेका थिए । श्रेष्ठले पाएको मत तामाङको भन्दा ६ हजार ३ सय ४५ ले बढी हो । 

माओवादीमा भुमिगत अवस्थामा राजनीति थालेका श्रेष्ठ २०७० को संविधानसभा निर्वाचनमा रामेछाप २ बाट निर्वाचित भएका थिए । 

 

प्रकाशित : मंसिर २४, २०७४ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?