१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

वाम गठबन्धनको प्रतिनिधिसभामा ६९ सिट सुरक्षित , ४६ ठाउँमा अग्रता

काठमाडौं — निर्वाचन अपडेट

वाम गठबन्धनको प्रतिनिधिसभामा ६९ सिट सुरक्षित , ४६ ठाउँमा अग्रता

प्रतिनिधिसभामा अहिलेसम्म नेकपा एमालेले ४९ सिट जितेको छ भने ३२ ठाउँमा अग्रता लिईरहेको छ l त्यसैगरी माओबादी केन्द्रले २० सिट जिनिसकेको छ र १४ स्थानमा शिर्षस्थानमा रहेको छ l


प्रकाशित : मंसिर २४, २०७४ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?