कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकार कार्कीलाई पुत्रशोक

कान्तिपुर संवाददाता

काठमाडौं — प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र अनलाइनका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्रशोक परेको छ ।

पत्रकार कार्कीलाई पुत्रशोक

शुक्रबार बेलुका धादिङबाट काठमाडौं फर्कनेक्रममा बाफलमामा बा ३ ख ३००६ नम्बरको खानेपानीको ट्याङ्करले ठक्कर दिंदा घाइते १० महिनाका छोरा सुलभ कार्कीको उपचारकाक्रममा निधन भएको हो । दुर्घटनामा पत्रकार कार्की र श्रीमती शुभद्रा घाइते भएका छन् ।

पत्रकार कार्कीका दुई छोरा थिए ।

प्रकाशित : फाल्गुन १४, २०७३ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?