कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद बैठक सूचना टाँसेर स्थगित

काठमाडौं — संसद बैठक सूचना टाँसेर स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गते दिउँसो ३ बजेसम्मका लागि सूचना टाँसेर स्थगित भएको हो ।

संसद बैठक सूचना टाँसेर स्थगित

संसद बैठक सूचना टाँसेर स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गते दिउँसो ३ बजेसम्मका लागि सूचना टाँसेर स्थगित भएको हो ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव टेबुल गर्न विपक्षी दलहरुले नदिएपछि शुक्रबारको बैठक स्थगित भएको थियो ।

प्रकाशित : वैशाख २४, २०७४ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?