कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिकोट खाँडाचक्रको मेयर र उपमेयरमा एमाले विजयी

तुलाराम पाण्डे

जाजरकोट — कालिकोटको खाँडाचक्र नगरपालिकामा नेकपा एमालेका जशीप्रसाद पाण्डे विजयी भएका छन् । उनले २२०५ मत ल्याउँदै माओवादी केन्द्रका लक्ष्मीप्रसाद चौलागाईंलाई पराजित गरेका हु्न् । चौलागाईंले १४६१ मत ल्याए ।

यसैगरी उपमेयरमा एमालेकै विजया विष्टले जितेकी छन् । उनले १९८७ मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गंगाकुमारी खड्काले १४६४ मत ल्याइन् ।

प्रकाशित : जेष्ठ ३, २०७४ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?