कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले अध्यक्ष केपी ओलीकै वडामा कांग्रेस विजयी

लीला श्रेष्ठ

भक्तपुर — एमाले अध्यक्ष केपी ओलीको वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सूर्यविनायक नगरपालिका २ बालकोटमा नेपाली कांग्रेसका कमलनाथ आचार्य सहित चार सदस्य विजयी भएका छन् ।

जहाँ आचार्यले १३८५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रवि श्रेष्ठले १३६८ मत प्राप्त गरेका छन् । 

  
 मतपरिणाम 
अध्यक्ष १३८५ 
महिला सदस्य १३९४ 
दलित महिला सदस्य १३८६
खुला सदस्य १३२९ 
खुला सदस्य २ १३१७ (एमाले) 

प्रकाशित : जेष्ठ ३, २०७४ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?