कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनका विद्यालय बन्द

कान्तिपुर संवाददाता

चितवन — वर्षाले जलमग्न भएपछि चितवनका ५ सय ४६ वटै निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको छ । जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले आइतबार एक दिन विद्यालय बन्द गरिएको बताए ।

चितवनका विद्यालय बन्द

प्रकाशित : श्रावण २९, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?