कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं प्रहरी प्रमुखमा धानुक

काठमाडौं — काठमाडौं प्रहरी परिसर प्रमुखमा एसएसपी रविन्द्र धानुककाे सरुवा भएको छ । गृहमन्त्रालयले आज गरेको २६ एसएसपीको दपस्थापन अनुसार धानुक काठमाडौं प्रहरी प्रमुख बनेका हुन् ।

 काठमाडौं प्रहरी प्रमुखमा धानुक

रुपन्देही प्रहरी प्रमुख रहेका उनलाई काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको हो । गृहमन्त्रालय स्रोतका अनुसार पदस्थापनको सूची चाँडै सार्वजनिक हुनेछ ।

प्रहरीको अपराध अनुसन्धान महाशाखामा एसएसपी दिवस लोहनी सरुवा भएका छन् । ललितपुर प्रहरी परिसरमा गणेश ऐर सरुवा भएका छन् ।

प्रकाशित : भाद्र ४, २०७४ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?