कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तपाईंको गाउँ/नगर कुन निर्वाचन क्षेत्रमा पर्‍यो थाहा पाउनुहोस् (सूचीसहित)

काठमाडौं — निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।

तपाईंको गाउँ/नगर कुन निर्वाचन क्षेत्रमा पर्‍यो थाहा पाउनुहोस् (सूचीसहित)

तपाईंको गाउँ/नगर कुन निर्वाचन क्षेत्रमा पर्‍यो यहाँ हेर्नुहोस्:

प्रकाशित : भाद्र १५, २०७४ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?