कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चार राज्यमन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दियो, दुई जना घाइते

दिपेन्द्र विष्ट

काठमाडौं — सूचना तथा सञ्चार राज्यमन्त्री तप्पबहादुर विष्टको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा नयाँबानेश्वरमा दुई जना घाइते भएका छन् ।

सञ्चार राज्यमन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दियो, दुई जना घाइते

राज्यमन्त्री विष्ट सवार बा १ झ ७१६३ गाडीले बा ४८ प ९२५० को मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनापछि बानेश्वर क्षेत्रमा सडक अवरुद्ध भएको छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०७४ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?