कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन तस्करीका मुख्य नाइके खोज्दै प्रहरी

काठमाडौं — प्रहरीले सुन तस्करीका मुख्यनाइके भएको आशंकामा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको खोजी तीव्र पारेको जनाएको छ ।

सुन तस्करीका मुख्य नाइके खोज्दै प्रहरी

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई साताअघि राजधानीको टोखाबाट १४ केजी र जनकपुरबाट १ केजी सुन बरामद गरेको थियो । सुनसँगै पक्राउ परेका पेम्बा शेर्पाको बयान र स्रोतबाट पौडेल सुन तस्करीको मुख्य योजनाकार रहेको खुलेको प्रहरी दाबी छ । शेर्पा पौडेलका सहयोगी हुन् ।

प्रकाशित : भाद्र २८, २०७४ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?