कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रसियाली नागरिकको मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ स्थित क्याम्प २ मा रसियन नागरिकको प्यारासुटबाट हामफाल्ने क्रममा लडेर मृत्यु भएको छ । ७५१२२९६७८ नम्बरको राहदानी वाहक ५३ वर्षीय भालेरिइ रोजोभको मृत्यु भएको प्रहरीले जनायो ।

 

प्रकाशित : कार्तिक २८, २०७४ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?