कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साँझ ७ बजेपछि मात्रै सवारीसाधन चलाउन पाइने

काठमाडौं — निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक र निजी सवारीसाधन चलाउन गृह मन्त्रालयले प्रतिबन्ध लगाएको छ।

साँझ ७ बजेपछि मात्रै सवारीसाधन चलाउन पाइने

एम्बुलेन्स, दमकललगायत अत्यावश्यक क्षेत्रका बाहेक अन्य सवारीसाधन चलाए प्रहरीले नियन्त्रणमा लिन सक्ने गृहले जनाएको छ।

प्रकाशित : मंसिर २१, २०७४ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?