कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिके राउत जनकपुरबाट पक्राउ

श्यामसुन्दर शशि

जनकपुर — चुनावविरोधी गतिविधिमा संलग्न सिके राउत जनकपुरबाट पक्राउ परेका छन् । जनकपुर– ४ माछाघरस्थित भाडाको घरबाट राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए ।

सिके राउत जनकपुरबाट पक्राउ

 

प्रकाशित : मंसिर २१, २०७४ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?