१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

नवराज सिलवाल ६ हजार मतान्तरले विजयी

काठमाडौं — आईजीपी हुन रोकिएपछि राजीनामा दिएर राजनीतिमा लागेका पूर्वडीआईजी नवराज सिलवाल ललितपुर– १ बाट निर्वाचित भएका छन् ।

कांग्रेसका उदयशम्सेर राणालाई ६ हजार २ सय १७ मतले हराउँदै सिलवाल निर्वाचित भएका हुन् ।

नवराज सिलवाल ६ हजार मतान्तरले विजयी

आईजीपी हुन रोकिएपछि राजीनामा दिएर राजनीतिमा लागेका पूर्वडीआईजी नवराज सिलवाल ललितपुर– १ बाट निर्वाचित भएका छन् ।

कांग्रेसका उदयशम्सेर राणालाई ६ हजार २ सय १७ मतले हराउँदै सिलवाल निर्वाचित भएका हुन् । सिलवालले २६ हजार ९ सय ४६ मत पाए भने राणाले २० हजार ७ सिय २९ मत ल्याए ।

२०७० सालमा ललितपुर– १ बाट निर्वाचित राणा बहालवाला अर्थराज्यमन्त्री हुन् ।

प्रकाशित : मंसिर २३, २०७४ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?