कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सोल्टी होटलको क्यासिनोबाट चार विदेशी र १९ नेपाली पक्राउ

जनकराज सापकोटा

काठमाडौं — काठमाडौं सोल्टी होटलको क्यासिनो माजोङबाट चार विदेशी र १९ जना नेपाली पक्राउ परेका छन् ।

शनिबार राति काठमाडौं प्रहरी परिसरले छापा मारी करिब साढे चार लाख नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सोल्टी होटलको क्यासिनोबाट चार विदेशी र १९ नेपाली पक्राउ

काठमाडौं सोल्टी होटलको क्यासिनो माजोङबाट चार विदेशी र १९ जना नेपाली पक्राउ परेका छन् ।

शनिबार राति काठमाडौं प्रहरी परिसरले छापा मारी करिब साढे चार लाख नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : मंसिर २४, २०७४ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?