कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिंसाविरोधी र्‍यालीमा प्रहरी हस्तक्षेप, पूर्व सांसद् घाइते

काठमाडौं — एमाले निकट अखिल नेपाल महिला संघले सोमबार सिंहदरवार अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीले गरेको लाठी चार्जमा पूर्वसांसद् सुशीला नेपाल र शान्ति श्रेष्ठ घाइते भएका छन् ।

एमाले निकट अखिल नेपाल महिला संघले सोमबार सिंहदरवार अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीले गरेको लाठी चार्जमा पूर्वसांसद् सुशीला नेपाल र शान्ति श्रेष्ठ घाइते भएका छन् । एमाले अध्यक्ष झलनाथ खनालले हिंसाविरुद्ध उत्रन जनवर्गीय संगठनलाई आइतबार आहृवान गरेका थिए ।
प्रदर्शनका कारण रत्नपार्कबाट सिंहदरवारपट्ट िआउने बाटो बन्द भएपछि बाटो खुलाउन प्रहरी गरेको बल प्रयोगमा नेपाल र श्रेष्ठ सामान्य घाइते भएका हुन् । प्रदर्शनकारीले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नारावाजी गरे ।


प्रकाशित : पुस १६, २०६९ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?