१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

लौ हेर्नुस् किर्तिपुरस्थित खेल मैदानको अवस्था

अ‌ंगद ढकाल

काठमाडौं — विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल केन्याविरुद्ध दोस्रो खेलमा उत्रियो । शनिबार वर्षाले प्रभावित खेलमा केन्यासँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि कप्तान पारस खड्काबिनै मैदानमा उत्रिएको थियाे ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल केन्याविरुद्ध दोस्रो खेलमा उत्रियो । शनिबार वर्षाले प्रभावित खेलमा केन्यासँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि कप्तान पारस खड्काबिनै मैदानमा उत्रिएको हो । टस जितेर बलिङ रोजेको नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले लिएका लिए । हेरौं खेलका तस्बिरहरु:

प्रकाशित : फाल्गुन ३०, २०७३ ११:१२

प्रतिक्रिया
पठाउनुहोस्