कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सयथरि बाजा एउटै ताल...

विश्व आदिवासी दिवसको अवसरमा सांस्कृतिक झाँकी
कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली आदिवासी जनजातिहरुले पनि विश्व आदिवासी दिवस मनाएका छन् । स‌ंयुक्त राष्ट्रसंघको आह्वानमा अगस्ट ९ का दिन मनाइने दिवसका अवसरमा उनीहरुले सांस्कृतिक झाँकीको आयोजना गरेका थिए ।

नेपाली आदिवासी जनजातिहरुले पनि विश्व आदिवासी दिवस मनाएका छन् । स‌ंयुक्त राष्ट्रसंघको आह्वानमा अगस्ट ९ का दिन मनाइने दिवस नेपाल नेपाल आदिवासी जनजाति महासंघ र उसको सदस्य तथा सम्बन्धन प्राप्त संस्थाहरुले संयुक्त रुपमा बुधबार मनाएका हुन् ।

आदिवासी जनजातिहरुले दिवसको अवसरमा राजधानी काठमाडौंमा र्‍यालीका साथै बिशेष समारोह आयोजना गरेका छन् । र्‍यालीमा मुलुकभित्रका विभिन्न आदिवासी जनजातिहरुले आफ्नो संस्कृति झल्किने खालको झाँकीको प्रस्तुत गरेका थिए ।

झाँकीका झलकहरु:

तस्विर: कविन अधिकारी/कान्तिपुर । प्रकाशित : श्रावण २५, २०७४ १७:०२

प्रतिक्रिया
पठाउनुहोस्