कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनाको हेलिकप्टर ‘ड्रिल’ [फोटोहरु]

काठमाडौं — नेपाली सेनाले असोज ३ गते मनाइने संविधान दिवसको तयारी सुरु गरेको छ । संविधान दिवसको अवसरमा विशेष सैनिक कौशल प्रदर्शन गर्ने तयारीसहित सेनाले यस्तो अभ्यास थालेको हो ।

नेपाली सेनाले वर्षभरी हुने विशेष अवसरमा टुँडिखेलमा आफ्नो कौशल देखाउँदै आएको छ । 

संविधान दिवसको अवसरमा देखाइने कौशलको लागि मंगलबार सेनाले टुँडिखेल वरपर गरेको हेलिकप्टर ड्रिल बसन्तपुर दरबार स्क्वायरबाट खिचिएको हो ।

 

प्रकाशित : भाद्र २७, २०७४ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्