कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्तीको वनभोज [फोटोफिचर]

विमल खतिवडा

चितवन — सौराहामा जारी १४ औं चितवन हात्ती महोत्सवअन्तर्गत बिहीबार हात्तीहरुबीच वनभोज कार्यक्रम आयोजना गरिएको छ । हाफ होलिडे गरेर हात्तीलाई वनभोजमा सहभागी गराइएको हो । वनभोज कार्यक्रम हेर्न बाघमारा मध्यवर्ति सामुदायिक वनको चौरमा नेपाली तथा बाह्य दर्शकको भीड लागेको थियो । कोही हात्तीले खाएको खिच्न ब्यस्त थिए कोही हात्तीको आडैमा बसेर सेल्फी लिन आतुर देखिन्थे । मैदान छेउको एक लाईनमा हात्तीलाई वनभोज खाने व्यवस्था मिलाइएको थियो ।

प्रकाशित : पुस १३, २०७४ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्