कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

हत्याको कारण खुल्न सकेन

छोटकरी
कान्तिपुर संवाददाता

राजविराज — सप्तरी सदरमुकाम राजविराज ६ का ३० वर्षीय मनोज भनिने जितेन्द्रनारायण देवको हत्या भएको २१ महिना बित्दा पनि कारण खुल्न सकेको छैन ।

हत्याको कारण खुल्न सकेन

तीन दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेका जितेन्द्रनारायणको शव ०७२ कात्तिक ४ गते राजविराजभन्दा दक्षिण सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयनजिकै कोसी पश्चिमी नहरमा फेला परेको थियो । भाइ चन्द्रनारायणका अनुसार नहरमा कान काटिएको, बायाँ गालामा घाउ तथा टाउकोदेखि पैतालासम्म चोटैचोट भएको अवस्थामा मृत शरीर भेटिएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारणमा गोली लागेजस्तो प्वाल टाउकोमा देखिएको चन्द्रनारायणले बताए ।

 

प्रकाशित : श्रावण २६, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?