कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परीक्षार्थीलाई सम्मान

छोटकरी
कान्तिपुर संवाददाता

ललितपुर — जगतबहादुर स्मृति गुठी ठेचोले गोदावरी नपा–१२ का विभिन्न परीक्षामा सफल हुने ६४ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरू स्नातकोत्तर, डाक्टर तथा एसईई परीक्षामा सफल ६४ जना छन् ।

उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको गुठीका अध्यक्ष गंगाराम महर्जनले दिए । 

 

प्रकाशित : श्रावण २९, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?