कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवा उद्यमीलाई सम्मान

छोटकरी
कान्तिपुर संवाददाता

जाजरकोट — १७ औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा उद्यमीलाई सम्मान गरिएको छ । भेरी नगरपालिका ३ का प्रतिभा पुन, धीरेन्द्र पुन र त्रिवेणी नलगाड नगरपालिका ६ का पूर्णबहादुर खड्का सम्मानित भएका हुन् ।

उद्यमीलाई प्रोत्साहन गर्न सम्मान गरिएको हो ।

 

प्रकाशित : श्रावण २९, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?