कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस पल्टिएर १७ घाइते

छोटकरी

भक्तपुर — पनौतीबाट काठमाडौंतर्फ आउँदै गरेको बा२ख ९५८० नम्बरको यात्रुवाहक बस सूर्यविनायक नगरपालिका–९ जोरपाटीमा शनिबार दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् ।

अरनिको राजमार्गअन्तर्गत जोरपाटीमा ओभरटेक गरेर आएको भ्यानलाई जोगाउन खोज्दा बस सडकबाट पल्टिएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त छ ।

 

प्रकाशित : भाद्र १८, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?