कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वृहस्पतिमा एलए विजेता

छोटकरी

काठमाडौं — लिटिल एन्जल्स (एलए) र सेन्ट जेभियर्सले बृहस्पति कप अन्तरस्कुल सेभेन ए साइड फुटबलको उपाधि जितेका छन् ।

आयोजक बृहस्पति विद्यासदनको मैदानमा शुक्रबार ब्वाइज फाइनलमा एलएले रोजबडलाई टाइब्रेकरमा २–० ले हरायो । गल्र्समा सेन्ट जेभियर्सले अरुणिमालाई १–० ले हराउँदा किम्ती श्रेष्ठले विजयी गोल गरिन् । ब्वाइजमा एलएका सम्राट लिम्बू र गल्र्समा सेन्ट जेभियर्सकी सम्बारिका क्षेत्री उत्कृष्ट खेलाडी भए । 

 

प्रकाशित : भाद्र २४, २०७४ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?