कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

काठमाडौं — न्यायपरिषद्ले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा उच्च अदालतका मुख्य न्यायाधीशहरू तुलसीपुरका बमबहादुर श्रेष्ठ, सुर्खेतका डम्बरबहादुर शाही र पाटनका टंकबहादुर मोक्तानलाई सिफारिस गरेको छ ।

प्रकाशित : भाद्र २९, २०७४ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?