कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असिनाले क्षति पुगेकालाई राहत

छोटकरी

संखुवासभा — पाँचखपन नगरपालिका १ का असिना पीडितलाई राहत वितरण गरिएको छ । १२६ परिवारलाई २ लाख २६ हजार ८ सय राहत वितरण गरिएको नगर प्रमुख विपिन राईले बताए । गत चैत २० मा परेको असिनाले १ नम्बर वडाका किसानका लाखौंको बाली, तरकारी नष्ट भएको थियो ।


केही चौपाया मरेका थिए । पीडित परिवारलाई सांसद दीपक खड्काले १ लाख नगद सहयोग गरेका थिए । कांग्रेस नगर एकाइ समितिबाट १ लाख १ हजार र महिला संघले संकलन गरेको २५ हजारको खाद्यान्न सहयोग गरिएको राईले बताए ।

प्रकाशित : भाद्र २९, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?