कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीमतीको आक्रमणमा गम्भीर

छोटकरी

धनकुटा — चौबिसे गाउँपालिका–५ बोधेस्थित तल्लो हमेलामा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान् गम्भीर घाइते भएका छन् ।

सामान्य विवादका क्रममा बिहीबार स्थानीय ३६ वर्षीया सरु तामाङले ३८ वर्षीय कमलबहादुरलाई खुकुरी हानेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट टाउकोमा चोट लागी गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

 

प्रकाशित : आश्विन ७, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?