कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौ विद्यार्थी पक्राउ

छोटकरी

पोखरा — शिक्षा ऐन नवौं संशोधनको बिरोध गर्दै उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालो ब्यानर देखाउने ९ विद्यार्थी पक्राउ परेका छन् ।


पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजित एक कार्यक्रममा जान लागेका बेला संशोधन खारेज हुनुपर्ने भन्दै शनिबार ब्यानर प्रदर्शन गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्रेको हो ।

प्रकाशित : आश्विन ८, २०७४ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?