कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फोटो पत्रकारिता प्रशिक्षण

छोटकरी
कान्तिपुर संवाददाता

कास्की — विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारका लागि स्तरीय फोटो खिच्ने सीप अभिवृद्धिका लागि पोखरामा दुईदिने व्यावसायिक फोटो पत्रकारिता तालिम शुक्रबार सुरु भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको आयोजनामा तालिममा पहिलो दिन समूह अध्यक्ष ध्रुव आले र कान्तिपुरका ४ नम्बर ब्युरो संयोजक भीम घिमिरेले प्रशिक्षण दिए । तालिममा विभिन्न जिल्लाका ३५ जनाको सहभागिता छ । 

 

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?