कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठक्करले मृत्यु

छोटकरी
कान्तिपुर संवाददाता

दमक — ट्रकको ठक्करबाट बिर्तामोड नगरपालिका १ का ३९ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको छ । आइतबार बेलुका ना३ख ४४६३ नम्बर ट्रकले मे८प ९५१५ नम्बर मोटरसाइकललाई बिर्तामोड ६ स्थित सडकमा ठक्कर दिएको थियो ।

गम्भीर घाइते मोटरसाइकल चालक तामाङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । 

 

प्रकाशित : कार्तिक २८, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?