कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्ञान निकेतन विजयी

छोटकरी

काठमाडौं — आयोजक ज्ञान निकेतनले १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपको जुनियर ब्वाइजमा विजय पाएको छ । ज्ञानले काभ्यालाई ३२–१२ स्कोरले हरायो । राहुल शर्माले १८ स्कोर गरे । जुनियरमै नवज्योति, एभरेस्ट र इनोभेटिभ पनि विजयी भए ।

प्रकाशित : मंसिर ३, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?