कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुल सुधार

गत शनिबार ‘कोसेली’मा प्रकाशित मेरो लेख ‘मंसिर १९ : सुर हराएको त्यो दिन’मा नारायण गोपालको स्वभावसम्बन्धी उद्धरण अन्य व्यक्तिको हुनुपर्नेमा भुलवश कवि तथा गीतकार दिनेश अधिकारीको नाम उल्लेख हुन पुगेकाले माफी चाहन्छु ।


– भूपेन्द्र खड्का
काठमाडौं

प्रकाशित : मंसिर २१, २०७४ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?