कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग नजिक

काठमाडौं — म्यानचेस्टर सिटीले मंगलबार राति इङलिस प्रिमियर लिगमा वेस्ट ब्रुमलाई ३–१ ले हरायो र युरोपेली च्याम्पियन्स लिग छनोटको नजिक पुग्यो । सिटीको जितमा ग्याब्रिएल जेसस, केभिन डे ब्रुन र याया टुरले गोल गरे ।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग नजिक

यो जितपछि सिटी फेरि लिग तालिकाको तेस्रो स्थानमा फर्केको छ । उसको ७५ अंक भएको छ र यो चौथोमो रहेको लिभरपुलमाथि दुई अंकको अग्रता हो ।

मंगलबारकै अर्को खेलमा आर्सनलले सन्डरल्यान्डलाई २–० ले हरायो । दुवै गोल एलेक्स सान्चेजले गरे । यस जितले आर्सनलको शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट खेल्ने सम्भावना जीवन्त रह्यो ।

प्रकाशित : जेष्ठ ३, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?