कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमन्त्रण कबड्डी हुने

काठमाडौं — अखिल नेपाल कबड्डी संघको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिता असोज ५ देखि हुने भएको छ ।

नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहने स्पर्धा त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा तीनदिन चल्नेछ । खेल सुपर लिगका आधारमा हुने संघले जनाएको छ ।

 

प्रकाशित : भाद्र २८, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?