आमन्त्रण कबड्डी हुने

कान्तिपुर संवाददाता

काठमाडौं — अखिल नेपाल कबड्डी संघको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिता असोज ५ देखि हुने भएको छ ।

नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहने स्पर्धा त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा तीनदिन चल्नेछ । खेल सुपर लिगका आधारमा हुने संघले जनाएको छ ।

 

प्रकाशित : भाद्र २८, २०७४ ०७:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बानियाँटार विजयी

कान्तिपुर संवाददाता

काठमाडौं — बानियाँटार युवा समाज गजराज जोशी स्मृति फुटबलमा मंगलबार सेमिफाइनल पुगेको छ । बानियाँटारले कोरल युथ क्लबलाई ५–१ ले हराउँदा म्यान अफ द म्याच अनिश श्रेष्ठले ह्याट्रिक गरे ।

थप गोल दिनेश कार्की र सुनील बस्नेतले गरे । कोरलबाट क्षितिज खड्काले एक गोल फर्काए ।

 

प्रकाशित : भाद्र २८, २०७४ ०७:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT