कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेभान्टे पाँचौंमा

एएफपी

म्याड्रिड म्यानचेस्टर — लेभान्टेले स्पेनी ला लिगामा बिहीबार राति रियल सोसिडाडलाई ३–० ले हरायो र अंक तालिकाको पाँचौं स्थानमा उक्लिन सफल रह्यो ।

लेभान्टे पाँचौंमा

लेभान्टेको ५ खेलबाट ९ अंक छ । बार्सिलोना ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ । त्यसयता सेभिया, एटलेटिको म्याड्रिड र भ्यालेन्सिया छन् ।

बिहीबार रातिका अन्य खेलमा भिल्लारियल र इस्पनयोलले ०–० तथा सेल्टा भिगो र गेटाफेले १–१ को बराबरी खेले ।

प्रकाशित : आश्विन ६, २०७४ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?