कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युकासल माथि ब्राइटनको जित

एएफपी

लन्डन ( — ब्राइटन एन्ड होभले इंग्लिस प्रिमियर लिगमा आइतबार राति न्युकासल युनाइटेडलाई १–० ले हराएको छ । घरमा ब्राइटनको यो लगातार दोस्रो लिग जित हो ।

न्युकासल माथि ब्राइटनको जित

जितमा टोमर हमिदले ५१ औं मिनेटमा निर्णायक गोल गरे । ब्राइटन सात अंकसहित १३ औं स्थानमा छ । न्युकासल भने नौ अंकमा नवौं स्थानमा छ ।

प्रकाशित : आश्विन ९, २०७४ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?