कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तान जिततर्फ अग्रसर

एएफपी

दुबइ — पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट जित्न मंगलबार अन्तिम तथा पाँचौं दिन थप १ सय १९ रन बनाउनु पर्नेछ र यसका पाँच विकेट बाँकी छन् ।

श्रीलंकाले आफ्नो दोस्रो इनिङ्समा जितका लागि ३ सय १७ रनको लक्ष्य पाएकोमा त्यसलाई पछ्याउँदै चौथो दिनको खेल समाप्त हुँदा पाँच विकेटमा १ सय ९८ रन बनाएको छ ।

यसअघि श्रीलंका आफ्नो दोस्रो इनिङ्समा ९६ रन बनाएर अलआउट भएको थियो । पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा २ सय ६२ रन बनाएको थियो भने श्रीलंकाले ४ सय ८२ रनको स्कोर खडा गरेको थियो ।

प्रकाशित : आश्विन २४, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?