कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोर्चुगल र फ्रान्स विश्वकपमा

एएफपी

गवाहटी दुबाई — युरोपेली विजेता पोर्चुगल र फ्रान्स आउने विश्वकपका लागि मंगलबार छनोट भएको छ । युरोपको अर्को फुटबल महाशक्ति नेदरल्यान्ड्स भने अभाग्यशाली रह्यो र सन् २०१८ को विश्वकपबाट बाहिरियो ।

पोर्चुगल र फ्रान्स विश्वकपमा

क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले लिस्बनमा स्विट्जरल्यान्डलाई २–० ले हरायो । छनोटमा खराव सुरुआत गरेको फ्रान्सले भने बेलारुसलाई २–१ ले पन्छायो ।

नेदरल्यान्ड्सले स्विडेनलाई २–० ले हराएपनि त्यो प्ले अफका लागि छनोट हुन पनि पर्याप्त रहेन् ।

प्रकाशित : आश्विन २५, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?