कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सराई र दमकडा विजयी

कान्तिपुर संवाददाता

पाल्पा — दोस्रो भ्याली कप फुटबलमा बिहीबार सराई ‘ए’, युथ युनियन र आयोजक दमकडा क्लब विजयी भएका छन् ।

सराईले न्यु ब्वाइज क्लबलाई ३–० ले, युथ युनियन तानसेनले बुटवल सोसाइटीलाई टाइब्रेकरमा ५–४ र दमकडाले ब्रदरहुड क्लबलाई ५–० गोलले हराए ।

 

प्रकाशित : आश्विन २७, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?