कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयोजक हटिया सफल

कान्तिपुर संवाददाता

हेटौंडा — हटियामा जारी केशवलाल श्रेष्ठ स्मृति तेस्रो जिल्लास्तरीय भलिबलमा बिहीबार केशवलाल स्मृति प्रतिष्ठान, बकैया गाउँपालिका, हात्तीगौडा युवा क्लब र हटिया स्पोर्ट्स क्लब विजयी भएका छन् ।

 

प्रकाशित : आश्विन २७, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?