कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वेस्ट ह्यामको मैदानमा ब्राइटनको जित

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा ब्राइटन एण्ड होभ आल्बियनले वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ । ग्लेन मरेले दुई गोल गरेपछि ब्राइटनको जित सम्भव भयो । अर्को गोल जोसे इज्क्वेर्डोको नाममा रह्यो ।

वेस्ट ह्यामको मैदानमा ब्राइटनको जित

घरेलु मैदानको हारसँगै वेस्ट ह्याम १७ हौं स्थानमा झरेको छ । ब्राइटन तालिकाको दशौं स्थानमा छ ।

प्रकाशित : कार्तिक ४, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?