कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वीडेनद्वारा इटाली पराजित

स्टोकहोम — फिफा विश्वकप २०१८ को छनोटअन्तर्गत प्लेअफको पहिलो लेगमा स्विडेनले इटालीलाई पराजित गरेको छ ।

स्वीडेनद्वारा इटाली पराजित

घरेलु टोलीका लागि खेलको ६१ औं मिनेटमा जेकब जोहान्सनले गरेको गोल निर्णायक सावित भयो । इटालीले सोमबार मिलानको सानो सिरोमा हुने खेलमा जित हासिल नगरे विश्वकप खेल्नबाट बन्चित हुनेछ । इटाली चार पटकको विश्वकप विजेता हो ।

प्रकाशित : कार्तिक २५, २०७४ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?