कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोएसको पहिलो खेलमा वेस्ट ह्याम पराजित

एजेन्सी

लन्डन — वेस्ट ह्यामका नवनियुक्त प्रशिक्षक डेविड मोएसले इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार आफ्नो पहिलो खेलमा वाटफर्डसँग पराजय बेहोरेका छन् । वाटफर्डले दुवै हाफमा १-१ गोल गरेपछि वेस्ट ह्याम २-० ले पराजित भयो विजयी टोलीका लागि विल ह्युजस र रिचार्लीन्सनले गोल गरे ।

मोएसको पहिलो खेलमा वेस्ट ह्याम पराजित



यस हारसँगै वेस्ट ह्याम रेलिगेसन क्षेत्रमा रहेको छ । १२ खेलमा ९ अंक जोडेको टोली १८ औं स्थानमा छ । धबतवाटफर्ड १८ अंक लिएर आठौं स्थानमा छ ।

प्रकाशित : मंसिर ४, २०७४ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?