कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेबलटेनिस टोली जापान जाने

काठमाडौं — एघारौं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा भाग लिन ४ सदस्यीय नेपाली टोली जापानको सिजुओका जाने भएको छ । डिसेम्बर ७ देखि १० सम्म हुने स्पर्धामा सुदील शाही, राजेन्द्र कपाली, सुरेश वज्राचार्य र राजेन्द्र वज्राचार्यले प्रतिस्पर्धा गर्ने छन् । उनीहरूले ४० वर्षमाथि खेल्नेछन् ।

 

प्रकाशित : मंसिर १६, २०७४ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?