कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापान जाने खेलाडीलाई प्रायोजन

काठमाडौं — ११ औं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

 
जापानको सिजुओकामा डिसेम्बर ७ देखि १० सम्म हुने प्रतियोगतामा सुदील शाही, राजेन्द्र कपाली, सुरेश वज्राचार्य र राजेन्द्र वज्राचार्यले भाग लिनेछन् । हिमालयन बिल्डर्स एन्ड इन्जिनियरिङ प्रालिले ४ सदस्यीय टोलीलाई प्रायोजन गरेको छ ।

 

प्रकाशित : मंसिर २०, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?