जनकपुर बम विस्फोटका लागि ५० लाख रुपैयाँको ‘सुपारी’

पाँच जनाको ज्यान जाने गरी ६ वर्षअघि जनकपुरको रामानन्द चोकमा गराइएको बम विस्फोट मुद्दामा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) सहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । विस्फोटमा संलग्न र वारदातको योजना बुनेका ७ जनामाथि ज्यान मारेको र ज्यान मार्न उद्योग गरेको दुवै मुद्दामा अदालतले बिहीबार अपराह्न फैसला सुनाएको हो । 

जनकपुर बम काण्ड : के भएको थियो ?

२०६९ बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा आरडिएक्सयुक्त बम रिमोट कन्ट्रोलमार्फत विस्फोटन गराउँदा मिथिला आन्दोलनसँग जोडिएका ५ जनाको मृत्यु भएको थियो । तीन दर्जनभन्दा बढी घाइते भए । त्यो त्रासदीपूर्ण घटनाको दुई भूमिगत सशस्त्र समूहले जिम्मेवारी लिएपनि मुख्य योजनाकार पूर्वमन्त्री साह रहेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले पुरक अभियोगपत्र अदालतमा बुझाएको थियो ।

जनकपुर बम विस्फोट : पूर्वराज्यमन्त्री साहसहित ७ जनालाई जन्मकैद

पाँच जनाको ज्यान जाने गरी ६ वर्षअघि जनकपुरको रामानन्द चोकमा गराइएको बम विस्फोट मुद्दामा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) सहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । विस्फोटनमा संलग्न र वारदातको योजना बुनेका ७ जनामाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योग दुवै मुद्दामा अदालतले बिहीबार अपराह्न फैसला सुनाएको हो । 

जनकपुर विस्फोटको अन्तिम सुनुवाइ सुरु

जनकपुरको रामानन्द चोकमा ६ वर्षअघि गराइएको बम विस्फोट मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत धनुषामा आइतबार सुरु भएको छ । न्यायाधीश राजेशकुमार कटुवालको इजलासमा सुनुवाइ भएको हो ।